के छ राजपाको घोषणापत्रमा ?

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले स्थानीय तहको निर्वाचनलाई संघर्षकै रुपमा प्रयोग गर्ने भएको छ । स्थानीय तहको दुई चरणको निर्वाचन बहिष्कार गरेको राजपाले प्रदेश नं २ मा आगामी असोज २ गते हुने तेस्रो चरणको निर्वाचनका लागि आज पार्टीको घोषणापत्र सार्वजनिक गर्दै निर्वाचनलाई संघर्ष, अवसर र चुनौतीका रुपमा लिएर जनतामाझ जान लागेको जनाएको … Continue reading के छ राजपाको घोषणापत्रमा ?